चीनमा आगजनी गर्ने महिलालाई मृत्युदण्डको सजाय

खरीबोट

फाइल फोटो ।

ad

चीन । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । 

ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । 

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो । 

सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ । 

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।

सम्बन्धित समाचार

चीनमा बहुमत वृद्धवृद्धाको जीवनस्तर सुखी

बेइजिङ । चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ

म छिट्टै चीन भ्रमणमा जान्छु – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराउदै आफुले छिट्टै चीनको भ्रमण गर्ने जानकारी दिएका

ट्रम्पसँग भेट नजिकिँदै गर्दा पुनः चीन पुगे उत्तर कोरियाली राष्ट्रपति किम जोंग उन 

काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग उनले दोस्रोपटक चिनियाँ राष्ट्रपति सि जिनपिंगसँग भेटवार्ता गरेका छन् । चिनियाँ तथा अमेरिकी सञ्चारमाध्यमले यसको पुष्टि गरेका हुन् ।  उत्तरपूर्वी चिनियाँ सहर डालियनमा सोमबार

खुला नीतिपछि विकासमा खुलेको चीन

बेइजिङ ।  जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ । चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम्

Loading...

Loading...