• २०८१ बैशाख ८ शनिबार

‘मोतीराम–सेतुराम गजल पुरस्कार’ काफ्ले र बञ्जारालाई

kharibot

काठमाडौँ । अनाममण्डली संस्थाले संगीत र सिर्जनातर्फ ‘मोतीराम–सेतुराम गजल पुरस्कार २०७३’ संगीततर्फ चण्डीप्रसाद काफ्ले र सिर्जनातर्फ लोकेन्द्र बञ्जारालाई दिने भएको छ । 

पुरस्कारको राशि जनही रु पाँच हजार रहने छ । यही भदौ ५ गते मोतीराम भट्ट जयन्तीमा ती पुरस्कार प्रदान गरिने जनाइएको छ । छनोट समितिकामा संयोजकमा डा देवी नेपाल तथा सदस्यमा घनेन्द्र ओझा र प्रभाती किरण थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै