• २०८१ बैशाख ११ मंगलबार

राष्ट्र बैंकले पाँच अर्बको विकास ऋणपत्र सोझै खरिद गर्‍यो

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै खरिद गरेको छ ।

राष्ट्र बैंकले आज बिहीबार अपराह्न ३ बजेसम्म पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र सोझै खरिद गरेको हो ।

बैंकिङ क्षेत्रमा रहेको लगानी योग्य रकमको अभाव (अधिक तरलता) को समस्या समाधान गर्नको लागि पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै खरिद गरेर बैंकिङ च्यानलमा रकम पठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै