• २०८१ बैशाख ७ शुक्रबार

सनी लियोनीलाई एक लाख फ्यानले घेरेपछि... 

kharibot

पूर्वपोर्न स्टार सनी लियोनीले बलिवुडमा आफ्नो सिक्का जमाई सकेकी छन्  ।  

पछिल्लो समय बलिवुड फिल्ममा व्यस्त सनीको लोकप्रियता पनि अहिले निकै बढेको छ  ।  विहिबार भारत दक्षिणी शहर कोच्चीमा सनी लियोनीलाई एक लाख भन्दा बढी उनका फ्यानहरुले घेरे पछि उनको लोकप्रियताको आकलन कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ  ।  

कोच्चीमा एक ३३ तले रियल स्टेट बिल्डिंगको उद्घाटन गर्न पुगेकी सनीलाई एयरपोर्टमाई एक लाख भन्दा बढी फ्यानले घेरा हालेका थिए  ।  बिहान ९:३० बजे नै एयरपोर्टको बाहिर मानिसको भिड बढेपछि प्रहरीलाई भिड सम्हाल्न मुस्किल भएको थियो  । 

सनीले सामाजिक सञ्जालमा सो दृश्यको भिडियो र तस्विर सार्वजनिक गर्दै आफ्ना फ्यानहरुलाई धन्यवाद दिईन्   । 

 

A post shared by Sunny Leone (@sunnyleone) on Aug 17, 2017 at 12:39am PDT

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै