• २०८१ बैशाख ६ बिहीबार

लञ्चप्याडमा अहिलेसम्मकै गह्रौँ रकेट !

kharibot

तस्बिर : एएफपी 

स्पेस एक्सको फाल्कोन हेभी रकेट सोमबार फ्लोरिडाको केप क्यानाभरलमा रहेको केन्नेडी स्पेस सेन्टरको ३९ए लञ्च प्याडमा । बुधबार यसको प्रक्षेपण गरिँदै छ । कम्पनीले पहिलोपटक नयाँ हेभि लिफ्ट अर्बिटल रकेट प्रक्षेपणको तयारी गरेको हो । यसको थ्रष्ट (इन्जिन पावर) मात्रै २७ मार्लिन इन्जिनयुक्त रहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै