• २०८१ बैशाख ११ मंगलबार

भ्यालेन्टाइन डेको अवसरमा गायिका जुनु गौतमको ‘साथी’ सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायिका जुनु गौतमको स्वरमा रहेको गीत 'साथी' को भिडियो सार्बजनिक गरिएको छ । 

सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको छ र भरपुर माया व्यक्त गरिएको छ । 

त्यसैले भ्यालेनटाइन स्पेशल गीतको रुपमा यहि समयमा सार्बजनिक गरिएको गायिका जुनु बताउछिन । सुमधुर स्वरकी धनि गायिका जुनुको स्वर रहेको गीत साथीमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । 

सुरेश काफ्लेले ड्रोन शट उत्कृस्ट खिचेका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।  

मिलन दाहाल र निशा घिमिरेलाई फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै