कुलेखानी जलाशय !

खरीबोट

मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको शनिबार देखिएको जलाशय (इन्द्रसरोवर) । यस क्षेत्र पर्यटकीय केन्द्रको रुपमा समेत परिचित भएको छ । तस्वीर : नारायण ढुंगाना, रासस

सम्बन्धित समाचार

ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् डडेल्धुराका स्थानीय (फोटो फिचर)

डडेल्धुरा। प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा पर्ने रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला। जहाँ बर्सेनि ७÷८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी

जाजरकोटमा बाढीले झोलंगे पुल बगायो !

जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीमा झुम्रे खोलामा बाढी आउँदा पुल र घुहारामा रहेको झुम्रे खोलाकै अर्को झुलुङ्गे पुल बाढीले बगाएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

पहिरोको उच्च जोखिममा घर !

  जाजरकोट नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले भेरी नदी थुनिदा ३२ घर उच्च जोखिममा परेका छन् । भेरी नदीले दुई घर वगाई सकेको छ । तस्बिर : हेमन्त के सी,

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरु !

  साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरु । तस्वीर : नवीन पौडेल, रासस