• २०८१ बैशाख १३ बिहीबार

रौतहटमा बन्दुुक सहित एक जना पक्राउ

kharibot

रौतहट । बन्दूकसहित गुजरा नगरपालिका – ३ बलुुआ टोल निवासी ३५ वर्षीय धरिछन राउत आज पक्राउ परेका छन् । 

जङ्गलमा केही व्यक्तिले शिकार खेल्न बन्दूक पड्काएको हल्ला स्थानीयवासीले दिएपछि हरिनगर प्रहरी चौकी पोखर भिन्डाको टोलीले राउतलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त राउतमाथि थप अनुुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गौर ल्याइएको प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै