साहित्यकार मनु ब्राजाकीको निधन

खरीबोट
ad

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे ।

सम्बन्धित समाचार

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

साहित्यकार ब्राजाकीको अवस्था सुधारोन्मुख

काठमाडौँ । मस्तिष्क शिरोघात (स्ट्रोक) बाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।  पाटन अस्पतालको सघन उपचार कक्ष भर्ना गरिनुभएका ब्राजाकीलाई ‘भेन्टिलेटर’बाट बाहिर निकालिएको छ । दुई पटक मस्तिष्क

कथाकार मनु ब्राजाकीको अवस्था गम्भीर

काठमाडौँ ।  मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।  दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि

Loading...

Loading...