• २०८१ बैशाख ८ शनिबार

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

kharibot

काठमाडौँ ।  नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 

निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । अब अब  एक लिटर पेट्रोलको  रु १०३  तथा डिजेल र मट्टितेलको प्रति लिटर रु ८१-८१ पर्नेछ ।

यस अघि गत पौष १७ गते  पनि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै