उसेन बोल्ट फुटबलमा आउदै, जर्मन क्लब डोर्टमण्डका लागि ट्रायल दिने 

खरीबोट
ad

काठमाडौँ । आठ ओलम्पिक गोल्ड मेडल विजेता धावक उसेन बोल्टको व्यावसायिक फुटबल खेल्ने रहर अझै मेटिएको छैन । म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेल्ने प्रयास गरिसकेका बोल्टले जर्मन लिगमा खेल्न ट्रायल दिने भएका छन् ।

रिपोर्टका अनुसार बोल्टले जर्मन लिगको डोर्टमण्ड क्लबका लागि आगामी मार्चमा ट्रायल दिने भएका छन् । एथलेटिक्सबाट गतबर्ष सन्यास लिइसकेका ३१ बर्षिय बोल्टले फुटबललाई क्यारियर बनाउन उत्साहित रहेको बताउदै आएका छन् ।

११ विश्व विजेता बोल्टले प्रतिक्रिया दिदै आफुले मनदेखि चाहेको केहि कुरा हुदै गरेको बताए । उनले ट्रायलपछि नै आफ्नो फुटबल क्यारियरको बारेमा निर्णय हुने बताउदै बोल्टले यसका लागि आफु उत्साहित रहेको बताए ।

बोल्टले डेभिड बेकहमलाई नयाँ क्लब खोलेको उपलक्ष्यमा बधाई दिदै यदि स्ट्राइकर चाहिएमा र गोल गर्ने व्यक्ति चाहिएमा आफु रहेको सन्देस पठाएका थिए ।
 

सम्बन्धित समाचार

उसेन बोल्ट फुटबलमा आउदै, जर्मन क्लब डोर्टमण्डका लागि ट्रायल दिने 

काठमाडौँ । आठ ओलम्पिक गोल्ड मेडल विजेता धावक उसेन बोल्टको व्यावसायिक फुटबल खेल्ने रहर अझै मेटिएको छैन । म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेल्ने प्रयास गरिसकेका बोल्टले जर्मन लिगमा खेल्न ट्रायल दिने

सन्यास लिएपछि प्रेमिकासँग थाइल्याण्डमा भेटिए उसेन बोल्ट 

काठमाडौँ । संसारकै तेज धावक उसेन बोल्ट सन्यास पछि थाईल्याण्डमा आफ्नो प्रेमिकासँग छुट्टी मनाउदै भेटिएका छन् । हालै उनकी प्रेमिका कासी बेन्नेटले सामाजिक सञ्जालमा बोल्टसँगको तस्बिर सार्वजनिक गरेपछि बोल्ट थाइल्याण्डमा

उसेन बोल्टको क्यारियरको दुखद अन्त्य, अन्तिम दौडमा घाइते भए 

काठमाडौँ ।  संसारकै तेज धावक उसेन बोल्टको क्यारियरको दुखद अन्त्य भएको छ । विश्व एथलेटिक च्याम्पियनसिप अन्तर्गत गएराती भएको ४x१०० मिटरको रिले दौडमा बोल्ट घाइते भएपछि जीवनको अन्तिम दौडमा विना पदक

अन्तिम सय मिटर दौडमा तेस्रो भए उसेन बोल्ट

विश्वका चर्चित एथलेट उसेन बोल्ट आफ्नो जीवनको अन्तिम सय मिटर प्रतिष्पर्धामा पराजित भएका छन् ।   लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको सय मिटर दौडमा कीर्तिमानधारी जमैकाका उसेन

Loading...

Loading...