• २०८१ बैशाख ८ शनिबार

आइपिएल अक्सनमा ९ करोडमा बिके अफगानिस्तानका राशिद खान  

kharibot

काठमाडौँ । अफगानिस्तानका १९ बर्षिय स्पिनर राशिद खान आइपीएल अक्सनमा ९ करोडमा सनराईजर्स हैदरावादले राखेको छ । 

शनिबार भएको अक्सनमा हैदरावादले राशिदलाई ९ करोड दिएर आफ्नै टिममा राखेको हो ।

गत आइपिएलमा हैदरावादले ६ करोड ४० लाखमा राशिद्लाई किनेको थियो भने यस बर्ष राशिदलाई ९ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

गत आइपिएलमा राशिदले १४ खेलमा १७ विकेट लिएका थिए । आइपिएलको यस सिजनमा पनि उनि उत्कृष्ट बलरको रुपमा हेरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै