• २०८१ बैशाख १३ बिहीबार

नवराज सिलवालको ५ बुँदे प्रेस विज्ञप्ती, प्रधानमन्त्रीले ज्यादती गरेको आरोप (विज्ञप्ती सहित)

kharibot

फाइल तस्बिर

काठमाडों । प्रहरीको फरार अभियुक्तको लिष्टमा परेका पूर्व डिआईजी एवं ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफुमाथी ज्यादती गरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको निर्णयको आफुले पूर्ण सम्मान गर्ने भन्दै उनले सर्वोच्चले शूरुमा गरेको फौसला र पछिल्लो पटकको फौसला हुदाँ आफ्ना कागजपत्र सरकार पक्षले फेरबदल गरेको र उनीहरुको छानवीन गरेको भन्दै कारबाही गर्न माग समेत गरेका छन् ।

सिलवालले बुधवार विज्ञप्ती जारी गर्दै घटनाको स्वतन्त्र छानविन गर्नुपर्ने माग समेत गरेका छन । उनले प्रहरी महानिरीक्षक नियुक्तीको बेला कार्यसम्पादन मुल्यांकनमा गढबढ भएको भन्दै घटनाको निष्पक्षम छानविन गर्नुपर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ती :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै