• २०८१ बैशाख १२ बुधबार

सल्यानको भाटाखोलामा बस दुर्घटना, चार जनाको मृत्यु 

kharibot

सल्यान ।  सल्यानको त्रिवेणीमा भएको बस दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य २६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

रुकुमबाट दाङका लागि छुटेको मालिका कालिका यातायातको ना ५ ख ५३१ नम्बरको बस सल्यान त्रिवेणी गाउँपालिकाको लुहाम नजिकै भाटाखोलामा दुर्घटनामा परेको थियो ।

घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी रहेको र ३० जना यात्रु रहेको बसको दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतकको सनाखत हुन सकेको छैन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै