• २०८१ बैशाख १२ बुधबार

रानीपोखरीमा कार्यरत असई खड्का ३ लाख घुससहित पक्राउ

kharibot

काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रेशम खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो ।

पेप्सीकोलाको स्किम सहकारी तथा बचत सस्थासँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले दिएको उजुरीका अधारमा अख्तियारले खड्कालाई रंगेहात पक्राउ गरेको हो ।

खड्का महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै