• २०८१ बैशाख १३ बिहीबार

प्रदेश नम्बर २ मा भदौ १ देखि आचारसंहिता लागु, यी व्यक्तिहरुलाई लाग्छ निर्वाचन आचारसंहिता 

kharibot

फाइल तस्विर

काठमाडौँ । आगामी असोज २ गते हुने प्रदेस नम्बर २ को स्थानीय तहको निर्वाचनका लागि भदौ १ गतेदेखि आचारसंहिता लाग्ने भएको छ ।

निर्वाचन आयोगले सो बारे जानकारी दिदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न भाद्र १ गतेदेखि निर्वाचन आचारसंहिता लागु हुने जानकारी गराएको छ । 

आयोगले निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचार संहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ अनुसार निर्वाचन आचार संहिता लागु हुने जनाएको छ ।

आयोगका अनुसार निम्न व्यक्ति, संस्था र पदाधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुने भएको छ :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै