• २०८१ बैशाख ७ शुक्रबार

धनकुटा काँग्रेसका सबै तहका पदाधिकारीद्वारा सामुहिक राजीनामा

kharibot

धनकुटा ।  प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै नेपाली काँग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् ।

शनिवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेससँग सम्वद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।

आफ्नै पार्टीको सरकर हुदा पनि प्रदेशको राजधानी नतोकेको भन्दै सामुहिक राजीनामा दिएको उनीहरुले बताएका छन् । यस अघि प्रदेश नम्बर ७ को राजधानी दिपायल नतोकेको भन्दै डोटी जिल्ला समितिका पदाधिकार ले पनि राजीनामा दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै