धनकुटा काँग्रेसका सबै तहका पदाधिकारीद्वारा सामुहिक राजीनामा

खरीबोट
ad

धनकुटा ।  प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै नेपाली काँग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् ।

शनिवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेससँग सम्वद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।

आफ्नै पार्टीको सरकर हुदा पनि प्रदेशको राजधानी नतोकेको भन्दै सामुहिक राजीनामा दिएको उनीहरुले बताएका छन् । यस अघि प्रदेश नम्बर ७ को राजधानी दिपायल नतोकेको भन्दै डोटी जिल्ला समितिका पदाधिकार ले पनि राजीनामा दिएका थिए ।
 

सम्बन्धित समाचार

नीति तथा कार्यक्रम असल निबन्ध - काँग्रेस

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आव २०७५÷७६ को नीति तथा कार्याक्रमलाई असल निबन्धको संज्ञा दिएको छ ।  राष्ट्र विद्यादेवी भण्डारीले संघीय संसद्मा आज प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमका

प्रदेश नं ५ मा संसदीय दलको नेतृत्व कमजोर भएको काँग्रेस निष्कर्ष

रुपन्देही । नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ ।  प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

काँग्रेसको अबको बाटो  : ‘फेयर’ राजनीति गर्ला कि संकीर्णता पालिरहला ? 

काठमाडौं / काँग्रेसले हातसाथ दिएर सत्तामा पुर्याएका एमाले र माओवादीले आफ्नो ‘ओरिजिन’ चिनेर सँगै चुनावमात्र लडेनन्, बरु एक नै भएर देखाए । एकतामा केही ढिलाइ भएको हो तर त्यो नहोला कि

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन ; प्रवक्ता शर्मा

नेपालगन्ज / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन  ।  नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने