• २०८१ बैशाख ७ शुक्रबार

भेडामाथि धेरै बेरसम्म अडिने पर्व 'मटन बस्टिन' ! 

kharibot

तस्बिर :Getty Images/AFP

कोलोराडोको डेन्भरमा रहेको नेशनल वेस्टर्न स्टक शोमा आयोजित मटन बस्टिन पर्वमा एक जना बालक भेडामाथि बलियोसँग समाएर अडिँदै । यो इभेन्टमा जसले धेरै बेर भेडामाथि अडिन सक्छ उसले धेरै अंक पाउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै