भक्तपुर चप्पल कारखाना नजिक शव भेटियो

खरीबोट

भक्तपुर । भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनालको शव आज मृत अवस्थामा भेटिएको छ । 

मोरङ विराटनगर मनपा– २ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले जानकारी दिए । 

सम्बन्धित समाचार

जाजरकोट पहिरोमा परी बेपत्ता गोविन्द परियारको शव छ दिनपछि भेटियो

जाजरकोट। यहाँको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ ।  घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख

आफ्नै श्रीमतीको हत्या : शव फेला

 बाँके / बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर। विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ ।  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण

विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु \ गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म