• २०८१ बैशाख ६ बिहीबार

दोलखामा ट्याक्टरले च्यापेर एकको मृत्यु

kharibot

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा को२त ६१६८ नंको ट्याक्टरले च्यापेर एक युवकको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–२ जुँगुका चेतबहादुर खड्काको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

जुगुमा बालुवा झार्ने क्रममा ट्याक्टरको ढालाले च्यापिएर खड्काको घटनास्थलमै मृत्यु भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै