दोलखामा ट्याक्टरले च्यापेर एकको मृत्यु

खरीबोट

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा को२त ६१६८ नंको ट्याक्टरले च्यापेर एक युवकको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–२ जुँगुका चेतबहादुर खड्काको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

जुगुमा बालुवा झार्ने क्रममा ट्याक्टरको ढालाले च्यापिएर खड्काको घटनास्थलमै मृत्यु भएको हो । 
 

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

तुलसीपुर, दाङ ।  दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका

नाइजेरियामा चर्च आक्रमणमा परी १६ जनाको मृत्यु

लागोस, नाइजेरिया ।  नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

सुरुङ्गा, झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३

सडक दुर्घटनामा एकको मृत्यु

सिमरा । जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको