राजधानीकै सडकबाट माइक्रोबस चोरी !

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ / स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । 

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

क्षमताभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पो कारबाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ ।  गृह मन्त्रालयले गत बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस

गङ्गबुँ–सामाखुशी-रत्नपार्क रुटका २६ माइक्रोबस निलम्बन भएपछि यात्रुलाई मर्का 

काठमाडौँ । गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यहि वैशाख २१ गते आह्वान गरेको बन्दमा बस

सुर्खेतमा माइक्रोबस दुर्घटना हुदाँ आठ जना घाइते

सुर्खेत । भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा आज आठ जना घाइते भएका छन् ।  नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ

राजधानीकै सडकबाट माइक्रोबस चोरी !

काठमाडौँ / स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।  स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट

Loading...

Loading...