• २०८१ बैशाख ६ बिहीबार

चलचित्र ‘लाल्टिन’को ‘जीन्दगानी ’बोलको गीत सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । देब कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘लाल्टिन’को ‘जीन्दगानी ’बोलको गीत सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा श्वर,शब्द तथा सँगीत धिरज पौडेलको रहेको छ। गीतको कोरियोग्राफी कबिराज गहतराजको रहेको छ। 

गीतको फिचरिङमा दयाहाङ राई र प्रियंका कार्कीलाई देखाईएको छ ,साथै यसको अलवा चलचित्रमा केकि अधिकारी,अर्जुन जंग शाही, ए गुरुङ,मेलिना मानान्धर,भानुप्रताप,शिशिर भण्डारी लगायतका कलाकारहरु रहेका छन् ।

यसअघि चलचित्रको ‘म त चमेली’ आईटम डान्सीङ गीत अत्यधिक चर्चामा रहेको थियो। एम सन पिर्चस भानुप्रतापको प्रस्तुतिमा बनेको यो चलचित्रमा निमार्ण पक्ष भने अनिम श्रेष्ठ र राज के.सीको रहेको छ  । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै