पहिलो आर्थिक गणना वैशाखदेखि

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गतेदेखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ । 

विभागले चालु आव २०७४÷७५ को अन्त्यसम्म आर्थिक गणना पूरा गरी सार्वजनिक तयारी गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । तथ्यांक ऐन २०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनुपर्ने भएकाले आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो । 

गणनामा मुलुकभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालित आर्थिक क्रियाकलाप गर्ने सबै एकाइबाट तथ्यांक संकलन गरी त्यसको वास्तविक अवस्था पत्ता लगाइन्छ । 
 

सम्बन्धित समाचार

आर्थिक बर्षको पहिलो दिन नेप्से घट्यो 

काठमाडौ । अघिल्लो दुई दिन लगातार बढेको नेप्से चालुु आर्थिक बर्षको पहिलो कारोवार दिन अर्थात आज मंगलबार भने घटेको छ ।  आज नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले

सानिमा बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग

काठमाडौँ । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई १० लाख सहयोग गरेको छ । सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै

तेहरान, इरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्

 ‘बारा सेज’ व्यवस्थापनमा चुनौती

बारा । बाराको विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण क्षेत्रमा नीजि संरचना बन्ने क्रम नरोकिंदा यसले सेज व्यवस्थापनमा चुनौती थप्ने देखिएको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने ८ सय ३२ विगाहा क्षेत्रफल