पुन पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

खरीबोट

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी आईतबार पुन पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई बिक्री गर्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

माघ दुई गते जारी मिती तोकिएको टे«जरी खरिदको लागि आईतबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने छ । बिक्री गरिने कुुल टे«जरी मध्येमा २८ दिने अवधिको दुई सय ७५  करोड र ९१ दिने अवधिको तीन सय करोड रुपैयाँ रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व मिती फागुन एक गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख ४ गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि यही पुस २४ गते पनि २८ दिने अवधिको तीन सय २५ करोड र ९१ दिने अवधिको एक सय ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा मूल्य बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा भन्दा हिमाली क्षेत्रमा बढी मूल्य वृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको मुलुकको आर्थिक विवरणअनुसार हिमाली क्षेत्रमा ५.५

कुन प्रदेशमा कति वाणिज्य बैंक पुगे ? आधाभन्दा बढी स्थानीय तह बैंकविहीन 

काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीयता कार्यान्वयनको क्रममा गठन भएका सात सय ५३ स्थानीय तहहरुमध्ये तीन सय ३२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको जानकारी दिएको छ ।  राष्ट्र बैकका अनुसार

पुन पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी आईतबार पुन पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई बिक्री गर्ने गरी उक्त

राष्ट्र बैंकले भोलि चार सय ८५ करोडको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली सोमबार चार सय ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जारी मिती पुस २५ गते तोकेर उक्त ट्रेजरी बिल खरिद