श्रीमतीसँग डिभोर्स नगरी किशोरी छोरीसँग विवाह !

खरीबोट

हुप्टम्यान र केली डुरोभिक । तस्बिर : न्युयोर्कपोष्ट/फेसबुक

उत्तर अमेरिका । एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो । 

पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर आई. हप्टम्यान रहेका छन् । पेनलाइभका अनुसार उनलाई नर्दम्बर ल्याण्ड काउन्टी अदालतमा पेस गरिएको जनाइएको छ । उनले ४३ वर्षकी फ्लोरिडा बस्ने शानन डेट्रिचसँग सन् २०१५ मा विवाह गरे पनि एक वर्षपछि नै उनले डेट्रिचकी १८ वर्षीया छोरी केली डुरोभिकसँग विवाह गरेका थिए । 

पछि उनको हर्कत प्रहरीले चाल पाएपछि उनलाई जेल सजाय तोकिएको बताइएको छ । हुप्टम्यान अहिले डेट्रिचसँग सम्पर्कमा छैनन् तर उनकी छोरीसँग भने अझै सम्बन्धमा रहेको बताइएको छ । 

सम्बन्धित समाचार

फेरी विवाह गर्दै ऋतिक रोशन !

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशन फिल्मी क्यारियर भन्दा पनि निजी सम्बन्धका कारण पछिल्लो समय धेरै चर्चामा रहेका छन् ।  लगभग तीन बर्ष पहिला पत्नी सुजेन खानसँग डिभोर्स गरेका ऋतिकको अहिले

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

बैतडी ।  बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।  आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या

श्रीमतीसँग डिभोर्स नगरी किशोरी छोरीसँग विवाह !

उत्तर अमेरिका । एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो ।  पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर

इमरान खानले ५ छोराछोरीकी आमालाई राखे विवाहको प्रस्ताव 

काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका पुर्वकप्तान तथा नेता इमरान खानले तेस्रो विवाह गर्ने तयारी गरेका छन् । ६५ बर्षिय खानले एक ५ छोराछोरीकी आमालाई विवाहको प्रस्ताव राखेको अहिले पाकिस्तानमा चर्चाको विषय