सर्वोच्च अदालतको आदेश सकारात्मक – डा गोविन्द केसी 

खरीबोट

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

अदालतको आदेशपछि साधारण तारेखमा आज रिहा भएका केसीले पत्रकारहरुसँग कुरागर्दै सर्वोच्चको फैसला सकारात्मक भएको बताएका हुन् । डा. केसीले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।’

डा केसीले अनशन बारे भोलि जानकारी दिने बताएका छन् । अदालतबाट रिहा भएपछि डा केसी टिचिंग अस्पताल महाराजगंज गएका छन् ।
 

सम्बन्धित समाचार

मलाई अपहरण शैलीमा काठमाडौं ल्याइयो - डा. गोविन्द केसी 

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन् ।  पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं

जुम्लामा घाइते भएका प्रहरी जवानलाई हेलिकप्टरमा काठमाडौँ लगियो  

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कमल शर्मा उपाध्यायलाई थप उपचारका  लागि काठमाडौं लगिएको छ ।  घाइते कमललाई फिस्टेल एयरको हेलिकप्टरबाट

डा.गोविन्द केसी शिक्षण अस्पताल महाराजगन्जमा  

काठमाडौँ । डा.गोविन्द केसीलाई काठमाडौँ ल्याइपुर्याइएको छ ।  नेपाली सेनाको हेलिकप्टर राजधानीको टुँडिखेलमा अवतरण भएसँगै उनलाई नेपाली सेनाको एम्बुलेन्समा राखेर शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ । डा. केसीलाई लिन महासेनानी सागरबहादुर थापा

डा.गोविन्द केसीले अन्तत: जुम्ला छोडे, सेनाको हेलिकप्टरमा काठमाडौँ आउदै 

काठमाडौं । डा. गोविन्द केसी जुम्लाबाट काठमाडौँका लागि उडेका छन् । उनलाई स्थानीयले माला लगाएर बिदाई गरेका छन् ।  विहान देखिको झडप र प्रदर्शन पछि प्रहरीले अन्तत डा.केसीलाई चेतावनी दिएपछि उनी काठमाडौँ