• २०८१ बैशाख ६ बिहीबार

म्यान्चेस्टर युनाइटेडको विजयी सुरुवात, लुकाकुले गरे दुई गोल 

kharibot

काठमाडौँ ।  म्यान्चेस्टर युनाइटेडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति बह्येको खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टह्याम युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।

म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुले दुई गोल गरे भने एन्टोनी मार्सियल र पाउल पोग्वाले एक एक गोल गरेका थिए । 

लुकाकुले खेलको ३३औ मिनेट र ५२औ मिनेटमा गोल गरेका थिए भने खेलको ८७औ मिनेटमा मार्सियलले र ९०औ मिनेटमा पोग्वाले गोल गरेका थिए ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै