• २०८१ बैशाख १३ बिहीबार

आलियाको फेशन 

kharibot

मुम्बई । बलिवुडमा पछिल्लो समय सफलताको शिखरमा रहेकी अभिनेत्री आलिया भट्टका हरेक क्रियाकलाप समाचारका हेडलाइन बन्ने गर्दछन ।

हाल इजरायलमा अमिताभ बच्चन र रनबीर कपुरसँग फिल्म ब्रम्हास्त्रको सुटिंगमा व्यस्त आलिया केहि दिनको समय निकालेर आफ्नो साथीको विवाहमा सरिक भएकी छन् । आलियाले यस इभेन्टमा आकर्षण बनेकी छन् । आलिया मुख्य आकर्षण बन्नुमा उनको पहिरन रहेको छ । आलियाको फिल्म बाहेक अन्य क्रियाकलापलाई पनि मिडियाले प्राथमिकता दिने गर्दछन ।

हेरौ आलियाको पहिरन र उनको आकर्षक तस्विर :


 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै