खोटाङको हलेसीबजारमा भएको आगलागी

खरीबोट

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मङ्गलबार राति भएको आगलागीबाट नष्ट भएका घरमा पुरिएका सामग्री निकाल्दै विद्यार्थी । मङ्गलबार राति स्थानीय मगम राईको घरबाट सुरु भएर पैmलिएकोे आगोबाट सात घर नष्ट भएको थियो ।

 

तस्बिर : केदार मगर·खोटाङ, रासस

सम्बन्धित समाचार

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखेपछि माओवादी कार्यकर्ताको विरोध

काठमाडौं । लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले-माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बनाइएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाए पाछी माओवादी कार्यकर्ताले विरोध

अस्तव्यस्त र धूलाम्य कलंकी-नागढुंगा सडक (फोटोफिचर) 

काठमाडौं । राजधानीलाई मोफसलसँग जोड्ने सडकको मुटु मानिने नागढुंगा कलंकी सडकखण्ड अस्तव्यस्त र धूलाम्य बनेको छ । नागढुंगासम्म आरामले श्वास लिँदै काठमाडौं भित्रिने यात्रुहरु नागढुंगाबाट कलंकी लागेपछि धमाधम आफू बसेको

दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनीत

काठमाडौँ ।  मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् ।  राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन

निकुञ्जमा नाचेको मयूर !

चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिक नाच्दै मयूर । पोथीलाई आकर्षित गर्न भाले मयूर नाच्ने गर्दछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस