• २०८१ बैशाख ५ बुधबार

प्रियंका चोपडा बनिन् गीतकार, हलिवुडमा अभिनयपछि लेखिन यो गीत

kharibot

काठमाडौँ  । बलिवुड अभिनेत्री प्रियंका चोपडा अब हलिवुडमा जमीसकेकी छन् । अहिले उनले जे गरेपनि संसारभरि समाचार बन्ने गर्दछ । टेलिभिजन सिरिज पछि हलिवुड फिल्ममा अभिनय गरिसकेकी प्रियंकाले गीत लेखेकी छन् ।

हालै रिलिज गरिएको सो गीत प्रियंका आफैले लेखेकी हुन् । आफ्नो जीवन निकै अस्थिर अवस्थमा गुज्रिरहेको अवस्थामा सो गीत लेखेको बताउदै प्रियंकाले गीत लेखनमा पाइला राखेकी छन् ।

“यंग एण्ड फ्री” शिर्षक दिइएको सो गीत खास गरी युवाबर्ग जो सधै स्वतन्त्रता खोजिरहेको हुन्छ उनीहरुका लागि लक्षित गरेर सो गीत लेखेको बताएकी छन् । गीतमा संगीत विल स्पार्कले दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै