• २०८१ बैशाख ८ शनिबार

विम्बल्डन टेनिसको महिला सिंगल्सको उपाधि गार्बिन मुगुरुजाले जितिन्

kharibot

काठमाडौँ, यस बर्षको विम्बल्डन टेनिसको महिला सिंगल्सको उपाधि गार्बिन मुगुरुजाले जितेकी छन् ।

मुगुरुजाले जितेकी छन् २३ बर्षीया स्पेनिस खेलाडी मुगुरुजा ले ६ पटककी विम्बल्डन च्याम्पियन भेनस विलियम्सलाई ७-५ र ६-० को सोझो सेटमा पराजित गर्दै यसबर्षको च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा भेनस विलियम्स जितको नजिक भएपनि दोस्रो सेटमा भने मुगुरुजाले भेनसमाथि दबाब बनाउदै ६-० को जित हासिल गरेकी थिइन्  ।

मुगुरुजाको यो दोस्रो सिंगल्स उपाधि हो ।  यसअघि उनले सन् २०१६ को फ्रेन्च ओपनको उपाधि  जितेकी थिइन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै