• २०८१ बैशाख १२ बुधबार

फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्यो 

kharibot

काठमाडौँ । फिफाको पछिल्लो वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक पछिल्लो वरियताअनुसार नेपाल एक स्थान तल झरेर नेपाल १७१औं स्थानमा पुगेको छ ।

दक्षिण एशियामा भारत १०५औं र माल्दिभ्स १५५औं स्थानमा रहेर दक्षिण एशियामा क्रमसः शीर्ष र दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा रहेको छ । 
भुटान १८७औं, बंगलादेश १९७औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा रहेका छन् ।

विश्व बरियाताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाचौं स्थानमा छ । बरियाताको छैटौंदेखि दशौं स्थानसम्म क्रमसः स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै