भारतको गोरखपुरस्थित अस्पतालमा अक्सिजनको अभावमा ३२ बच्चा सहित ६३ जनाको गयो ज्यान 

खरीबोट

तस्विर : एएनआइ

नयाँ दिल्ली । भारतको उत्तरप्रदेश राज्यको गोरखपुरस्थित एक मेडिकल कलेजमा अक्सिजनको अभावमा पछिल्लो पाँच दिनमा ६३ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार मृत्यु हुनेमा ३२ जना बच्चा रहेका छन् । गोरखपुर स्थित बीआरडी मेडिकल कलेजमा सप्लायर्सले अक्सिजन ग्याँसको आपूर्ति बन्द गरिदिदा विरामीहरुको मृत्यु बह्येको बताइएको छ ।

रिपोर्टसका अनुसार अस्पतालले अक्सिजन ग्याँस आपूर्तिकर्ता कम्पनिलाई करिब ७० लाख रुपिय को भुकतानी नदिदा आपूर्ति रोकेको बताइएको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको गृहशहर समेत रहेको गोरखपुरमा यस्तो घटना घटेपछि उनको आलोचना भएको छ । मुख्यमन्त्री आदित्यनाथले घटनाको छानविनको आदेश दिदै दोषीलाई कारवाही गर्ने बताएका छन् ।
 

सम्बन्धित समाचार

राहुल गान्धीले भारतको संसदमै गरे प्रधानमन्त्री मोदीलाई अंकमाल

नयाँदिल्ली  ।  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्नुभएको विषयले खुव चर्चा पाएको छ ।  भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ ।  प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ 

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा