मेगा बैकद्धारा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन 

खरीबोट

काठमाडौ । मेगा बैकले आव २०७३  २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैैकले ५५ करोड १० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  

हाल चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित समाचार

भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

कराकस । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गर्नुभएको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च

प्राइम लाइफसँग एनआईसी एसियाले गर्‍यो बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा

‘मकालु’को पहिलो उडान बैंकक

काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)