मेगा बैकद्धारा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन 

खरीबोट

काठमाडौ । मेगा बैकले आव २०७३  २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैैकले ५५ करोड १० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  

हाल चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित समाचार

हिमालयन बैंकको संचालक नियुक्ति विवाद अदालतमा 

काठमाडौँ । हिमालयन बैंकको संचालकहरुको विवाद अदालतसम्म पुगेको छ । बैंकको निर्देशकमा म्यचुअल ट्रेडिगं कम्पनी प्रालिका प्रतिनिधिलाई चयन गरेपछि विवाद बढेको थियो । बैंकले उनले २०१७ अगष्ट २० गते पत्र काट्दै

एभरेष्ट बैंकले ३३ प्रतिसत बोनस सेयर दिने

काठमाडौ । एभरेष्ट बैंकले ३४ दसमलव ७४ लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितीको  यही कात्र्तिक ३० गते बसेको सञ्चालक समितीको दुई सय ८७ औं बैठकले आर्थिक बर्ष २०७३—०७४

सानिमा बैंक लिमिटेड र एक्सिस बैंक भारतबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । सानिमा बैंक लिमिटेड र एक्सिस बैंक भारतबीच रेमिटयान्स सेवा सम्झौता भएको छ ।   उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको

विदेशमा हुनुहुन्छ ? ग्लोबल आईएमई बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्ने सुविधा

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले अब अनलाइनबाटै खाता खोल्ने व्यवस्था मिलाएको छ । विशेषगरी विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले बैंकले अनलाइन खाता खोल्ने व्यवस्था मिलाएको