• २०८१ बैशाख १३ बिहीबार

पत्रकार–साहित्यकार पहारीको निधन

kharibot

पाल्पा । बगनासकाली गाउँपालिका पोखराथोकका सञ्चारकर्मी तथा साहित्यकार कृष्ण पहारीको ६२ वर्षका उमेरमा शुक्रबार राति निधन भएको छ । 

ग्रामीण क्षेत्रम क्रियाशील पहारी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य हुन् । उनका ‘हराएको मान्छे’ कवितासङ्ग्रह र केही गजल प्रकाशित छन् । 

उनी सामुदायिक रेडियो मदनपोखराको पूर्वसञ्चालक समिति सदस्य तथा हाल पोखराथोक साहित्य संगमका अध्यक्ष रहेएका पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै