ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सगरमाथा युवा क्लव मोरङ विजयी भएको छ ।
तिर्थ बस्नेतको ह्याट्रिक मद्दतले फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–१ ले हराउँदै सगरमाथा विजयी हुदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
सगरमाथाले सेमिफाइनलमा प्रवेश गर्न सशस्त्र प्रहरी बल दमकसँग खेलनुेछ ।