• २०८१ बैशाख ८ शनिबार

विजय गच्छदारले बढाए अग्रता, ५१९ मतले अगाडी  

kharibot

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिष्पर्धा भैरहेको छ । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार नेता गच्छदारले एमालेकी भगवती चौधरीलाई पछाडी पारेका छन् । अहिले गच्छदार ५१९ मतले अगाडी आएका छन् । 

कांग्रेस नेता गच्छदारले ३६०८० प्राप्त गरेका छन् भने एमाले उम्मेदवार भगवती चौधरीले ३५५६१ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै