• २०८१ बैशाख ७ शुक्रबार

सुनसरीमा विजय गच्छदारले लिए अग्रता, ३११ मतले अगाडी  

kharibot

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिष्पर्धा भैरहेको छ । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार नेता गच्छदारले एमालेकी भगवती चौधरीलाई पछाडी पारेका छन् । अहिले गच्छदार ३११ मतले अगाडी आएका छन् । 

कांग्रेस नेता गच्छदारले ३४३६२ प्राप्त गरेका छन् भने एमाले उम्मेदवार भगवती चौधरीले ३४०५१ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै