• २०८१ बैशाख ७ शुक्रबार

स्याङ्जा २ बाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित 

kharibot

काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका नेता, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पराजित भएका छन् । 

यस क्षेत्रबाट प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या अर्याल विजयी भएकी छन् ।

अर्यालले उपप्रधानमन्त्री श्रेष्ठलाई ३७०६ मत अन्तरले पराजित गरेकी छन् । विजयी अर्यालले ३५१४१ मत ल्याएकी छन् भने श्रेष्ठले ३१४३६ मत ल्याएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै