• २०८१ बैशाख १२ बुधबार

सर्लाही ४ बाट काँग्रेस नेता अमरेश कुमार सिंह विजयी  

kharibot

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट अमरेश कुमार सिंह विजयी भएका छन् । 

अन्तिम मतगणना अनुसार काँग्रेस नेता सिंहले १५३९ मत अन्तरले विजयी भएका छन् । सिंहले २९६७५ मत प्राप्त गरेर विजयी भएका छन् भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्रप्त गरेका छन् ।

सिंह प्रतिनिधि सभामा विजयी हुने काँग्रेसका २२औ उम्मेदवार हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै