काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ ।
सुरुवाती परिणाम अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सजिलै बहुमत ल्याउने देखिएको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाको १५७ स्थानको अन्तिम नतिजा आएको छ ।
जसमा नेकपा एमालेले ७६ स्थानामा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ३५, नेपाली कांग्रेसले २१, राजपाले १०, संघीय समाजवादी फोरमले १०, नयाँ शक्तिले एक, राप्रपाले एक र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बाँकी ८ स्थानमा मतगणना भैरहेको छ जसमा एमाले ५ र राजपा ३ स्थानमा अगाडी रहेका छन् ।
प्रतिनिधि सभामा अहिलेसम्म विजयी उम्मेदवार र दलको सुची यस्तो छ :
नेकपा एमाले
१. म्याग्दी- भुपेन्द्रबहादुर थापा
२. मनाङ- पाल्देन छोपाङ गुरुङ
३. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
४. मुगु- गोपालबहादुर बम
५. बझाङ -भैरवबहादुर सिंह
६. डोल्पा- धनबहादुर बुढा
७. बाजुरा -लालबहादुर थापा
८. दार्चुला- गणशसिंह ठकुन्ना
९. बाग्लुङ -सूर्यराज पाठक
१०. ताप्लेजुङ- योगेश भट्टराई
११. ललितपुर १ – नवराज सिलवाल
१२. ललितपुर २ - कृष्णलाल महर्जन
१३. धादिङ १ -भूमी त्रिपाठी
१४. धादिङ २ – खेम लोहोनी
१५. काठमाडौँ २- माधवकुमार नेपाल
१६. काठमाडौं ३ -कृष्णबहादुर राई
१७. काठमाडौँ ५ – इश्वर पोखरेल
१८. काठमाडौँ ७ – रामबीर मानन्धर
१९. काठमाडौं ८ -जीवनराम श्रेष्ठ
२०. काठमाडौँ ९ – कृष्णगोपाल श्रेष्ठ
२१. मोरङ १ -घनश्याम खतिवडा
२२. मोरङ ३ -भानुभक्त ढकाल
२३. मोरङ ६ -लालबाबु पण्डित
२४. ओखलढुंगा -यज्ञराज सुनुवार
२५. सिन्धुलाचोक २ – शेरबहादुर तामाङ
२६. दोलखा – पार्वत गुरुङ
२७. पाँचथर – बसन्त कुमार नेम्वाङ
२८. बैतडी – दामोदर भण्डारी
२९. कास्की १ – खगराज अधिकारी
३०. कास्की २- रविन्द्र अधिकारी
३१. कास्की ३ – जगत विश्वकर्मा
३२. दैलेख १ – रविन्द्र राज शर्मा
३३. दैलेख २- राजबहादुर बुढा
३४. खोटाङ – बिशाल भट्टराई
३५. गुल्मी १ – प्रदिप ज्ञवाली
३६. गुल्मी २- गोकर्ण विष्ट
३७. धनकुटा – राजेन्द्र राई
३८. रुपन्देही १ – छबीलाल बिक
३९. रुपन्देही २ – विष्णु पौडेल
४०. रुपन्देही ३ – घनश्याम भुसाल
४१. झापा २ – पवित्रा निरौला
४२. झापा ४ – एलपी साँवा लिम्बु
४३. झापा ५ – केपी शर्मा ओली
४४. मकवानपुर १: कृष्ण दाहाल
४५. मकवानपुर २ – विरोध खतिवडा
४६. इलाम १ : झलनाथ खनाल
४७. इलाम २ : सुबास नेम्वाङ
४८. सुर्खेत १ : ध्रुवकुमार शाही
४९. सुर्खेत २ नवराज रावत
५०. सिन्धुली १ : गणेश कुमार पहाडी
५१. नुवाकोट २ : नारायण खतिवडा
५२. पाल्पा १ - दलबहादुर राना
५३. पाल्पा २ – सोमप्रसाद पाण्डेय
५४. भक्तपुर २ – महेश बस्नेत
५५. दाङ १ – मेटमणि चौधरी
५६. दाङ ३ – हिराचन्द्र केसी
५७. कपिलवस्तु २ –बृजेश कुमार गुप्ता
५८. पर्वत – पदम गिरी
५९. कैलाली २ – झपट बहादुर रावल
६०. कैलाली ५ – नारदमुनी राना
६१. तनहुँ १ -कृष्ण कुमार श्रेष्ठ
६२. तनहुँ २ – केदार सिग्देल
६३. बाँके ३ – नन्दलाल रोका क्षेत्री
६४. सिरहा ३ – लिलानाथ श्रेष्ठ
६५. अछाम १ – भीम रावल
६६. अछाम २ – यज्ञबहादुर बोगटी
६७. चितवन २ – कृष्ण भक्त पोखरेल
६८. चितवन १ – सुरेन्द्र पाण्डे
६९. सुनसरी १ – जय कुमार राई
७०. नवलपुर २ – तिलक महत
७१. धनुषा ४ - रघुवीर महासेठ
७२. कंचनपुर २- नरबहादुर धामी
७३. काभ्रे २ – गोकुल प्रसाद बास्कोटा
७४. तेर्हथुम – भवानी प्रसाद खापुंग
७५. डोटी – प्रेम बहादुर आले
७६. संखुवासभा – राजेन्द्र प्रसाद गौतम
माओवादी केन्द्र
१. पूर्वी रूकुम : कमला रोका
२. रुकुम पश्चिम : जनार्दन शर्मा
३. बागलुङ २ :देवेन्द्र पौडेल
४. ललितपुर ३ – पम्फा भुसाल
५. सिन्धुपाल्चोक १ – अग्नि सापकोटा
६. जुम्ला – गजेन्द्र बहादुर महत
७. सोलुखुम्बु – हेमकुमार राई
८. मोरङ ४ – अमनलाल मोदी
९. मोरङ ५ – शिवकुमार मण्डल
१०. जाजरकोट – शक्ति बस्नेत
११. लमजुङ - देव गुरुङ
१२. दाङ २ – कृष्णबहादुर महरा
१३. कालिकोट – दुर्गबहादुर रावत
१४. गोरखा १- हरिराज अधिकारी
१५. भोजपुर – सुदन किराती
१६. सिन्धुली २ – हरिबोल गजुरेल
१७. उदयपुर २ – सुरेश कुमार राई
१८. पाल्पा २ – तुलाराम घर्ति मगर
१९. रोल्पा - बर्षमान पुन
२०. झापा १ – राम कार्की
२१. रामेछाप – श्याम कुमार श्रेष्ठ
२२. कपिलवस्तु १ – चक्रपाणी खनाल बलदेव
२३. नुवाकोट १ – हितमान तामाङ
२४. बर्दिया २ – सन्तकुमार थारु
२५. बाँके १ – महेश्वर जंग गहतराज
२६. कैलाली ३- गौरीशंकर चौधरी
२७. कैलाली ४ – लेखराज भट्ट
२८. काभ्रे १ – गंगाबहादुर तामाङ
२९. महोत्तरी १ – गिरिराजमणि पोखरेल
३०. रौतहट ३ – प्रभु शाह
३१. कंचनपुर १ – विना मगर
३२. सल्यान – टेकबहादुर बस्नेत
३३. चितवन ३ – पुष्पकमल दाहाल
३४. अर्घाखाँची – टोपबहादुर रायमाझी (विजय निश्चित)
३५. सर्लाही ३ – रामेश्वर राय यादव
नेपाली काँग्रेस
१. काठमाडौं १: प्रकाशमान सिंह
२. काठमाडौं ४- गगनकुमार थापा
३. काठमाडौँ ६ – भीमसेनदास प्रधान
४. काठमाडौँ १० – राजन केसी
५. मोरङ २ – मिनेन्द्र रिजाल
६. रसुवा - मोहन आचार्य
७. रौतहट २ – अफताब आलम
८. रुपन्देही ४ – प्रमोदकुमार यादव
९. रुपन्देही ५ – भारत शाह
१०. डडेल्धुरा -शेरबहादुर देउवा
११. कपिलवस्तु ३ - अभिषेक प्रताप शाह
१२. रौतहट ४ – देवप्रसाद तिमिल्सिना
१३. बर्दिया १ – संजय गौतम
१४. सप्तरी ४ -तेजुलाल चौधरी
१५. बारा १ – उमाकान्त चौधरी
१६. सुनसरी २ – सिताराम मेहता
१७. सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
१८. नवलपुर १ – शशांक कोइराला
१९. उदयपुर १ – डा. नारायण खड्का
२०. नवलपरासी पश्चिम २ – देवेन्द्रराज कँडेल
२१. सिरहा १ – प्रदिप गिरी
राजपा
१. रौतहट १ – अनिलकुमार झा
२. सप्तरी ३ – चन्द्रकान्त चौधरी
३. धनुषा ३ – राजेन्द्र महतो
४. महोत्तरी २ – शरतसिंह भण्डारी
५. महोत्तरी ३ – महन्त ठाकुर
६. बारा ४ – इकवाल मिँया
७. सर्लाही १ – प्रमोद शाह
८. सर्लाही २ –महेन्द्र राय यादव
९. सिराह ४- राजकिशोर यादव
१०. पर्सा ४ – लक्ष्मणलाल कर्ण
संघीय फोरम
१. बाँके २ - मोहम्मद ईस्तियाक राई
२. सप्तरी १ – डा. सुर्यनारायण यादव
३. सप्तरी २ – उपेन्द्र यादव
४. बारा २ – रामसहाय प्रसाद यादव
५. बारा ३ – रामबाबु कुमार यादव
६. पर्सा १ –प्रदिप यादव
७. पर्सा २ – बिमल श्रीवास्तव
८. पर्सा ३ – हरिनारायण रौनियार
९. धनुषा २ – उमाशंकर अरग्रिया
१०. महोत्तरी ४- सुरेन्द्र कुमार यादव
नयाँ शक्ति नेपाल
१. गोरखा २ -डा. बाबुराम भट्टराई
राप्रपा
१. झापा ३ - राजेन्द्र लिङदेन
राजमो
१. प्युठान - दुर्गा पौडेल
नेमकिपा
१. भक्तपुर १ – प्रेम सुवाल
स्वतन्त्र
१. हुम्ला- छक्कबहादुर लामा