• २०८१ बैशाख ७ शुक्रबार

रमेश लेखक १७८ मतले पछाडी 

kharibot

काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार दिपकप्रकाश भट्ट र काँग्रेसका रमेश लेखकबीचको मतान्तर फेरि बढेको छ ।

प्रप्त पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता लेखक यस अघि भन्दा धेरै मत अन्तरले पछाडी परेका छन् । अहिले लेखक एमालेका भट्ट भन्दा १७८ मतले पछाडि छन्।

एमाले उमेद्वार भट्टले २३७१६ मत प्राप्त गरेका छन् भने लेखकले २३५३८ मत ल्याएर पछ्याईरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै