अर्घाखाँचीमा माओवादी नेता टोपबहादुर रायमाझी जित निश्चित  

खरीबोट

सन्धिखर्क। अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी विजयी हुने निश्चित भएको छ । 

रायमाझीले १५ हजार भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन् बहने अब करिब ९ हजार मत गणना गर्न बाँकी रहेको छ ।

अर्घाखाँचीमा खसेको कुल ८९२४० मत मध्ये अहिले सम्म ७९,४०२ मत गणना भईसकेको छ । अब ९,८३८ मत गन्न बाँकी छ । 

अपरान्ह ५ बजे सम्मको गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ४५१३६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बिसीले २९८३८ मत पाएका छन् ।
 

सम्बन्धित समाचार

नेपाल युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित

काठमाडौँ ।  लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ ।  आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि

म्यानमारको राष्ट्रपतिमा सुकीका विश्वास पात्र उ विन मिन्त निर्वाचित

नेपित्व । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार हुन् ।  मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन् ।  सन्

एन्फाको निर्वाचित स्थगितप्रति राखेपको ध्यानआकर्षण, पत्र लेख्दै भन्यो - राखेपलाई किन जानकारी गराइएन ? 

काठमाडौं  । बुधबार तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । राखेपले पत्रमा भनेको छ –‘केन्द्रीय कार्य समितिको निर्वाचन स्थगित

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।  नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकि हुन् ।  समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश,