• २०८१ बैशाख ७ शुक्रबार

समानुपातिकमा एमाले-काँग्रेसबीच प्रतिष्पर्धा, यस्तो छ पछिल्लो मत परिणाम 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भैरहेको छ ।  पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा ५ लाख मत कटाएको छ भने कांग्रेस २५ हजार मतले पछाडी रहेको छ । 

माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै विवेकशील चौथो स्थानमा रहेको छ भने राजपा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै फोरम सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ ।  

सोमबार अपरान्ह ४:३० बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- ५०२६९६ 
२. नेपाली कांग्रेस- ४७६५१२ 
३. माओवादी केन्द्र -२२५६०६  
४. विवेकशील साझा- २६४७३
४. राजपा- २६३९८
६. राप्रपा- २५७५७
७. संघीय फोरम – २०२९५
८. नयाँ शक्ति – १९३३९ 
९. राप्रपा प्रजातान्त्रिक -१०६२९ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै