• २०८१ बैशाख ८ शनिबार

चितवन ३ मा प्रचण्ड १० हजार मतान्तरले अगाडी 

kharibot

काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अग्रता फराकिलो बनाउदै लगेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई १०१०७ मतले पछाडी पारेका छन् । 

अध्यक्ष प्रचण्डले ४३०१८ मत प्राप्त गरेका छन् भने पाण्डेले ३२९११ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै