• २०८१ बैशाख १३ बिहीबार

कंचनपुर १ बाट माओवादी केन्द्रकी वीना मगर विजयी 

kharibot

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् ।

उनले ३८४६७ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९२१९ मत पाएका छन्।

मगर १९२४८ मतान्तरले विजय भएकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै