• २०८१ बैशाख १२ बुधबार

पुनर्निर्माण प्राधिकरण छोडेर चुनाव लड्न गएका डा गोविन्द पोखरेल पराजित 

kharibot

काठमाडौँ ।  प्युठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । 

पौडेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिईओ पद छोडेर काँग्रेसबाट चुनाव लडेका डा गोबिन्द पोखरेललाई ठुलो मत अन्तरले पराजित गरेकी छन् । डा.पोखरेल १६२२८ मतान्तरले पराजित भएका छन् ।

जनमोर्चाकी पौडेलले ४७५१४ मत ल्याएर विजयी भएकी छन् भने कांग्रेस उम्मेदवार डा. पोखरेलले ३१२८६ मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै